Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

काठमाडौँ –  मदन पुरस्कार गुठीले यस वर्षको ‘श्रेष्ठ पुस्तक–२०७४’ का लागि आठ पुस्तकको अन्तिम सूची सार्वजनिक गरेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

गुठीले विज्ञप्ति जारी गरी ‘कैरन’ (धुवसत्य परियार), ‘नथिया’ (सरस्वती प्रतीक्षा), ‘पाठशाला’ (तीर्थ गुरुङ), ‘भुइँया’ (यज्ञस), ‘यार’ (नयनराज पाण्डे), ‘योगमाया’ (निलम कार्की ‘निहारिका’), ‘लिम्बुनी गाउँ’ (राज माङलाक) र ‘हिमाली दर्शन’ (मोहन वैद्य ‘किरण’) सार्वजनिक गरिएको हो ।

यी पुस्तक २५३ वटाबाट छानिएको गुठीले जनाएको छ । आठ वटा पुस्तकको सिफारिसमा नेकपा माओवादी नेता मोहन वैद्य ‘किरण’को पुस्तकसमेत पर्न सफल भएको छ ।

यसैबीच पद्यश्री साहित्य पुरस्कारले भने यस वर्षदेखि छोटो सूची निकाल्ने प्रक्रिया बन्द गरेको छ ।

खेमलाल हरिकला लामिछाने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले सामाजिक सञ्जाल मार्फत् विगतमा पाँच पुस्तक मनोनयन गरिएको र यस वर्षदेखि उत्कृष्ट १० पुस्तक मनोनयन गरी घोषणा गर्ने उल्लेख गरिएकोमा प्रतिष्ठानको निर्णय अनुसार यो प्रक्रियालाई स्थगित गरिएको दिनुभएको छ ।

तपाईको प्रतिक्रिया