Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

काठमाडौं – सामाजिक सञ्जाल फेसवुकले विकृतीजन्य २ करोड ९० लाख स्ट्याटस हटाएको बताएको छ । फेसवुकले सन २०१८ को ३ महिनाको तथ्याङ्क पहिलोपटक सार्वजनिक गरेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

आफ्नो नियम पालना नगरी पोष्ट गरिएका घृणायुक्त विचार, हिंसालाई प्रोत्साहन गर्ने तथा आतंकबाद र यौनसंग सम्वन्धित गतिविधिलाई हटाईएको फेसवुकले जनाएको छ ।

फेसबुकको नियम पालना नगर्ने २ करोड ९० लाख प्रयोग कर्तालाई चेतावनी समेत दिईएको छ । नियम उल्लंघन गर्ने प्रयोग कर्ताको सूची पहिलो पटक सार्वजनिक गर्दै फेसवुकले आफ्नो नियम पालना गराउन वाध्य पार्ने तयारी गरेको बीबीसीले जनाएको छ ।

कानून पालना गराउने उद्देश्य पुरा गर्नका लागि फेसवुकले कृत्रिम सुचना प्रणाली सम्वन्धी सफ्टवेरको विकास गरिरहेको छ । यसका लागि कम्पनीले १५ हजार जनशक्ती परिचालन गरेको छ । सो सफ्टवेरले फेसवुकमा दुरुपयोग रोक्न प्रयास गर्ने बीबीसीले उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया