काठमाडौं – दक्षिण कोरियाले उत्तर कोरियाको सीमा क्षेत्रमा लामो समयदेखि गर्दै आएको प्रसारण प्रोपागाण्डा बन्द गरेको छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
दुई मुलुकबीच यही साताको अन्त्यमा उच्चस्तरीय वार्ताको तयारी भइरहदा दक्षिण कोरियाले प्रोपागाण्डाका लागि प्रयोग भएका ठूलो ध्वनीसहितका उपकरणहरु हटाएको हो ।
ती उपकरणमार्फत दक्षिण कोरियाले उत्तर कोरियाबिरोधी गीत संङ्गित तथा समाचारहरु प्रसारण गर्दै आएको थियो । कोरियाली युद्धपछि सीमा क्षेत्रमा दुवै मुुलुकले ठूलो ध्वनी आउने उपकरणहरुमार्फत प्रोपागाण्डा गर्दै आएका थिए ।
उत्तर कोरियाले ती उपकरण हटाएको /नहटाएकोबारे भने नखुलेको बीबीसीले उल्लेख गरेका छ । उत्तर कोरियाले नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जे–इन आगामी शुक्रबार भेटवार्ता हुँदैछ ।
प्रकाशित मिति: सोमबार, बैशाख १०, २०७५
प्रकाशित समय: १३:०५:५२