Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौं, २ वैशाख – नेपालमै पहिलो पटक हुन लागेको राष्ट्रिय आर्थिक गणना आजबाट सुरु हुँदैछ । देशका ७७ वटै जिल्लामा एकैपटक आजबाट गणना सुरु गर्न लागिएको केन्द्रिय तथ्याङ्क विभागका महानिर्देशक सुमनराज अर्यालले जानकारी दिनुभयो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

संघ, प्रदेश तथा स्थानीय तहमा रहेका प्रतिष्ठान तथा व्यवसायहरुको व्यावसायिक क्रियाकलाप सम्वन्धी वर्तमान अवस्था जानकारी लिने उद्धेश्यले गणना थालिएको अर्यालले बताउनुभयो ।

तथ्याङ्क सङ्कलनका लागि देशैभरि तीन हजार पाँंच सय जनशक्ति परिचालन गरिएको छ । तथ्याङ्क सङ्कलनपछि यसको प्रशोधन, सार्वजनिकीकरण लगायतका पाँंच वर्षे यो योजनाका लागि झण्डै ४० देखि ५० करोड खर्च हुने अनुमान गरिएको अर्यालले बताउनुभयो ।

राष्ट्रिय योजना आयोगको सचिवालयको संयोजनमा जिल्ला स्थित आर्थिक गणना कार्यालयहरुले आर्थिक अभिलेख चुस्त राख्न उद्योग, प्रतिष्ठान तथा व्यवसायहरुको संकलन कार्य सुरु गरेका हुन् । आर्थिक गणनाले मुलुकको आर्थिक विकासमा सहयोग पु¥याउने विश्वास लिइएको छ ।

तपाईको प्रतिक्रिया