Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – प्रहरीले काठमाडौंको लाजिम्पाट झण्डै ५० लाख भारतीय रुपैयाँ बरामद गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले ५० लाख भारतीय रुपैयाँ बरामद गरेको हो ।

बुधबार साँझ प्रहरीले नेपालबाट भारत लैजान लागेको अवस्थामा नोट बरामद गरेको हो । घटनाबारे प्रहरीले केही बेरमा पत्रकार सम्मेलन गरी जानकारी गराउँदैछ ।

तपाईको प्रतिक्रिया