Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौँ – काठमाडौँमा सम्पन्न कार्यक्रममा सिजी फुड्स र ग्लोकलले ‘ग्लोकल टिन हिरो’ लाई पुनः वाईवाई ग्लोकल टिन हिरोको रुपमा अघि बढाउने सम्झौता गरेको छ ।

किशोर, किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउन यो कार्यक्रम गर्न लागेको सम्झौतामा उल्लेख गरिएको छ ।

यो बर्षको वाई वाई ग्लोकल टिन हिरो आबेदन बैशाख २२ मा खुल्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया