Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौं – यदि सम्भोग गर्दा लुब्रिकेन्ट्सको प्रयोग गर्ने बानी छ भने चिकित्सकको सल्लाह लिनु आवश्यक हुन्छ । किनकि लुब्रिकेन्ट्समा स्पर्मिसाइड हुने भएकाले गर्भधानमा समेत समस्या हुन सक्छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यसका लगिा आइरनयुक्त खानाको प्रयोग गर्न सक्नुहुन्छ । आइरनको कमीले ओब्यूलेसनमा समस्या आउँछ र प्रजनन क्षमतामा ह्रास आउन सक्छ ।

यसका लागि एक्सरसाइजको पनि आवश्यक हुन्छ जसले प्रजनन र गर्भधारणको क्षमता बढ्ने गर्छ । एक्सरसाइजले शरीरमा इन्सुलिन रोक्ने काम गर्छ । बढी इन्सुलिन डिम्ब निर्माणमा बाधक बन्छ ।

स्पर्मको मोबिलिटीका लागि ओमेगा थ्री भिटामिनको आवश्यक हुन्छ । फिमेल हर्मोन ब्यालेन्सका लागि पनि यो निकै अनावश्यक छ । यसका लागि माछाको सेवन निकै उपयुक्त हुन्छ ।

गर्भधारण गर्ने महिलाले पारासिटामोल, ब्रफिनजस्ता औषधिको सेवन गर्नु हुँदैन । दुखाइ कम गर्ने औषधिको साइडइफेक्टले गर्भधारणमा समस्या सिर्जना गर्छ ।

तपाईको प्रतिक्रिया