डोटी – चिकित्सक माथि कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै स्वास्थ्यकर्मीहरुले जिल्ला अस्पताल डोटीको सेवा दुई दिनदेखि ठप्प पारेका छन् ।
काम गर्ने वातावरण नरहेको भन्दै जिल्ला अस्पतालमा कार्यरत मेडिकल सुपरिटेन्डेन सहित डाक्टरहरुले जिल्ला समेत छोडेका छन् । आकस्मिक बाहेक सबै सेवा ठप्प हुँदा उपचारका लागि आएका बिरामीहरु मर्कामा पर्न थालेका छन् । उपचारमा आएकी स्थानीय महिलासंग भएको सामान्य विवादको विषयलाई लिएर जिल्ला अस्पताल डोटीमा कार्यरत जितेन्द्र सिंह माथि स्थानीय युवाहरुले आइतबार दिउँसो कुटपिट गरेका थिए ।
कुटपिटमा संलग्न रहेको आरोप दिपायल सिलगढी नगरपालिका वडा नं. ७ का विजय सिंह विष्ट, टेक बहादुर विष्ट, हिक्मत विष्ट र वडा नं. ६ का अरुण महत रहेका छन् । जिल्ला अस्पतालमा काजमा आएका डाक्टर सिंहको दाँत भाचिनुका साथै टाउकोमा चोट लागेको छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बुधबार, फाल्गुण ०९, २०७४
प्रकाशित समय: २१:३६:२३