Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

काठमाडाैं – अनुहारलाई सजाउन जति मेहनत गरिन्छ, त्यति नै कपालको पनि हेरचाह गर्नुपर्छ । तर जति अनुहारलाई ध्यान दिइन्छ त्यति नै कपाललाई भने ध्यान दिएको पाइँदैन । नरिवलको तेल लगाउँदा कपाल मात्रै होइन अनुहारमा समेत निखार ल्याउँछ ।

नारिवलको तेल लगाउँदा यस्तो फाइदा हुन्छः-

०  नरिवलको तेलमा फ्याटी एसिड पर्याप्त मात्रामा हुने कारण कपालको जरालाई मोइस्चर दिएर छोटो समयमा ग्रोथ गर्न मद्दत गर्छ । जसले गर्दा कपालमा साइन दिनुका साथै पातलो कपाललाई पनि बाक्लो देखाउँछ ।

०  नरिवलको तेलले क्लिन्जरको पनि काम गर्छ । कटनमा नरिवलको तेल भिजाएर अनुहार सफा गर्दा मुहारलाई चम्किलो बनाउँछ ।

०   यो तेलले छालाबाट विषालु तत्व बाहिर निकाल्छ । जसले गर्दा अनुहारबाट डार्कस्पट पनि कम गराउँदै जान्छ ।

०  शरीर या अनुहारको छाला सुक्खा छ भने नुहाउनुअगाडि एक्स्ट्रा भर्जिन कोकोनट आयलको मोस्चराइजर प्रयोग गर्दा सुक्खापन बिस्तारै हट्दै जान्छ ।

०   नियमित कपालमा नरिवलको तेल लगाउँदा कपाल झर्ने समस्या कम हुनुका साथै बच्चालाई जिउमा लगाउँदा पनि फाइदाजनक हुन्छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया