काठमाडौं– दिनभर टाउको दुख्नुका साथै टाउको भारी हुने समस्या भएमा यो पानी अभावको संकेत पनि हुन सक्छ ।
० शरीरमा पानीको कमी भएमा मस्तिष्कलाई पर्याप्त मात्रामा इनर्जी मिल्दैन । यस्तो अवस्थामा काम गर्दा मस्तिष्कमा बढी जोड दिनुपर्ने हुन्छ । जसले अत्यधिक थकाइ महसुस गराउँछ ।
० आँखामा सुक्खापन आउने समस्या भएमा यो पनि पानी अभावको कारणले हुन सक्छ । पानीकै अभावमा आँखा सुन्निने, जलन हुनेलगायतका समस्या देखा पर्छ ।
० शरीरमा पर्याप्त पानी नभएमा खाना राम्रोसँग नपच्ने समस्या हुन्छ । जसका कारण कब्जियत र एसिडिटीको समस्या निम्तिन्छ ।
० पानीको अभावले शरीरको छाला फुस्रो हुने समस्या हुन्छ ।
मनीष जैन
जनरल फिजिसियन
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बिहिबार, माघ २५, २०७४
प्रकाशित समय: ९:२९:३७