Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं  – सुनको भाउ बुधबार तोलामा ७ सय रुपैयाँ घटेको छ ।

बुधबार सुन तोलाको ५७ हजार एक सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार तोलाको ५७ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बुधबार तोलामा ७ सय रुपैयाँ घटेको हो । यस्तै तोलामा ५ रुपैयाँ घटेर चाँदी ७ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।

तपाईको प्रतिक्रिया