Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

काठमाडौं  – गर्भावस्थामा सम्भोग गर्न हुँदैन भन्ने मान्यता प्रचलित छ । तर, यो सत्य होइन । यस्तो अवस्थामा शरीरमा थकाइ हुन सक्छ । जसले पार्टनरसँग नजिक हुन झन्झट पनि लाग्न सक्छ । तर, दोस्रो ट्राइमेस्टर अर्थात् तीनदेखि ६ महिनाको दौरानमा बान्ता हुन बन्द हुन्छ । त्यसपछि हल्का महसुस पनि हुन थाल्छ । त्यतिवेला तपाईंलाई सम्भोगको चाहना आउन सक्छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

ल धेरै मानिसले भन्ने गर्छन् कि गर्भावस्थामा शारीरिक सम्पर्क राख्दा भ्रुणलाई समस्या पर्छ । तर, यस्तो सोच गलत हो । गर्भवती भएका वेला स्ट्रेच भएर भेजाइनाको आकार अलिकति बढ्ने गर्छ । जसका कारण गर्भाशयको बाहिरी भागमा म्युकस लेयर जम्मा हुन्छ । यसले गर्दा गर्भवती आमाले सम्भोग गर्दा पनि बच्चालाई भने युट्रसमा सुरक्षित राख्ने काम गर्छ ।

ल त्यस्तै, अर्को मान्यता छ कि यस्तो अवस्थामा शारीरिक सम्पर्क राख्दा आमामा लेबर पेन बढ्न थाल्छ । तर, यो पनि पूर्ण सत्य होइन । यस्तो वेला सिमनमा केही मात्रामा प्रोस्टाग्लिडिन जम्मा हुन्छ ।

फाइदा
०   गर्भावस्थामा शारीरिक सम्पर्क राख्दा पेल्भक मसल्स बलियो बन्छ ।
०   यस्तो अवस्थामा गरेको शारीरिक सम्पर्कले रक्तसञ्चारलाई पनि सन्तुलित गर्ने काम गर्छ ।
०   आरामदायी निद्रा लाग्छ ।
०   यसले दुईबीचको प्रेम र आत्मीयतालाई थप बढोत्तरी गर्ने काम गर्छ ।

जसले गर्दा गर्भवतीलाई दुखाइचाहिँ हुन सक्छ । बच्चा जन्माउने समय पनि सिन्थेटिक प्रोस्टाग्लिडिन सञ्चित नै हुन्छ जसले बच्चालाई बाहिर निकाल्न दबाब सिर्जना गर्छ । तर, सम्भोगकै कारण लबर पेन हुनेचाहिँ सत्य होइन ।

ल शारीरिक सम्पर्कपछि गर्भवती आमालाई ब्लिडिङ हुन्छ भन्ने पनि आममान्यता छ । कतिपयले यस्तो वेला सम्भोग गर्दा बच्चा नै खेर जानेसम्म बताउँछन् । यस्तो अवस्थामा गर्भाशय सेन्सिटिभ हुने भएकाले शारीरिक सम्पर्कका वेला थोरै ब्लडचाहिँ देखिन सक्छ ।

जुन सामान्य हो । बढी नै ब्लिडिङ भएमा चिकित्सककहाँ जानुपर्ने हुन्छ । तर, शारीरिक सम्पर्ककै कारण यसरी ब्लिडिङ हुनेचाहिँ होइन ।

ल यस्तो अवस्थामा शारीरिक सम्पर्क राख्दा भेजाइन इन्फेक्सन हुन्छ भनेर धेरै महिला त्रसित हुने गर्छन् । यदि तपाईंको पार्टनरमा यौनरोग (सेक्सुअल टान्समिटेड डिजिज) छैन भने यसबारे कुनै चिन्ता लिनुपर्दैन । तर, भेजाइनालाई सफा राख्न भने जरुरी छ ।

तपाईको प्रतिक्रिया