काठमाडौं – पछिल्लो समय क्लबमा जाने युवायुवतीको संख्या ठूलो छ । धेरै मानिसमा स्वास्थ्यप्रतिको सचेतनाका कारण पनि अहिलेका युवायुवती आफ्नो जीवनशैलीप्रति सचेत देखिन्छन् । फिटनेस सेन्टरदेखि जुम्बा एक्सरसाइजसम्ममा युवापुस्ताको आकर्षण छ । तर, धेरैलाई थाहा नहुन सक्छ कि एक्सरसाइज गर्दा कस्तो खाना खाने ?
० एक्सरसाइज गर्दा प्रशस्त मात्रामा पानी पिउने गर्नुपर्छ । पानीले शरीरलाई फ्रेस राख्न पनि सहयोग गर्छ । एक्सरसाइज गर्दा पसिना बग्ने भएकाले पनि पानीको अवश्यकता हुन्छ ।
० जुम्बा गर्दा भने बढी पानी पिउनु हुँदैन । एकपटकमा दुई सय ५० देखि तीन सय एमएलसम्म पानी पिउँदा राम्रो हुन्छ । यसको अलावा स्वस्थ रहनका लागि दिनमा पाँच लिटर पानीको प्रयोग राम्रो मानिन्छ ।
० एक्सरसाइज जति महत्वपूर्ण हुन्छ, त्योभन्दा बढी एक्सरसाइज गर्दा खाने खानाको प्रभाव रहन्छ । एक्सरसाइज गर्दा यति नै खानुपर्छ भन्ने छैन । एक्सरसाइज गर्दा सप्लिमेन्ट्री नभई नेचुरल डाइट मात्र खाँदा हुन्छ । तर, यसले प्रतिफल दिन भने समय लाग्छ ।
० कार्बोहाइड्रेड, प्रोटिनयुक्त र बोसोको प्रयोग सन्तुलित मात्रामा गर्न आवश्यक हुन्छ । त्यसका लागि दूध, फलफूल, अन्डाको सेतो भाग, चना आदिको प्रयोग गर्न जरुरी हुन्छ । एक्सरसाइज र खानाको ब्यालेन्स मिलेमा मात्र शरीर स्वस्थ र तन्दुरुस्त हुन्छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शनिबार, माघ २०, २०७४
प्रकाशित समय: ९:२८:२०