Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) अभाव भएपछि नेपाल राष्ट्र बैंकले बुधबार पुनः १० अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा पठाउने भएको छ ।

केन्द्रीय बैंकले रिपो वित्तीय उपकरणमार्फत बजारमा तरलता प्रवाह गर्न लागेको हो । बैंकिङ प्रणालीमा तरलता घटेर १८ अर्बभन्दा तल झरेको छ । तरलता बढाउन थप रकम प्रवाह गर्न लागेको राष्ट्र बैंकले जनाएको छ । उक्त रिपोको म्याद फागुन २ गतेसम्म रहेको छ ।

अन्तर बैंक ब्याजदर ५ प्रतिशतभन्दा तल रहेपछि राष्ट्र बैंकले विभिन्न चरणमा रकम प्रवाह गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया