Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

काठमाडौं – यही माघ १७ गते खग्रास चन्द्रग्रहण लाग्ने भएको छ ।बुधबार साँझ ५ बजेर ३३ मिनेट जाँदा खग्रास चन्द्र ग्रहण लाग्ने भएको हो । यद्यपि, यो ग्रहण नेपालबाट भने  नदेखिने खगोलविद जयन्त आचार्यले जनाएका छन् । यो ग्रहण नेपाल लगायत भारत, चीन मंगोलिया, जापान, मलेसिया, ताईवान, न्युजिल्याण्ड, अष्ट्रेलिया, युरोप, रसिया, अलस्का र अफ्राकाका केही देशहरुबाट समेत देख्न सकिने जनाइएको छ । साँझ ५ बजेर ५५ मिनेटमा सुरु हुने ग्रहण राती ८ बजेर ५६ मिनेटमा समाप्त हुने खगोलविद आचार्यले जनाएका छन् । खग्रास चन्द्रगहणमा चन्द्रामाको पूरै भाग छेकिएको दृेख्न सकिन्छ ।
चन्द्रगहणका बेला धार्मिकजनहरुले नदी तट, कुण्ड आदीमा गएर नुहाउने रसुद्ध हुने परम्परा रहेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यस्ता छन् ग्रहण सम्बन्धी तत्थ्यहरु
–चन्द्रग्रहण  एक्काइसौ शताव्दिमा जम्मा पचासी वटा चन्द्रग्रहणहरु पर्ने देखिन्छन् ।
–यो चन्द्रग्रहण लाइ ग्रस्तोदित चन्द्रग्रहण भनिन्छ ।
–नेपालमा चन्द्रग्रहण साझ ५ः५५ बाट देखिन्छ ।
–ग्रहणको समाप्ति राति ८ः५६ मा हुनेछ ।
–यो ग्रहण नेपाललगायत भारत,चीन मंगोलिया जापान, मलेसिया, ताइवान, न्युजिल्याण्ड, अष्टेलिया, अफ्रिका पूर्वी देशहरु, यूरोप, रसिया, तथा  अलास्काबाट देख्न सकिन्छ भने व्राजिल चिली तथा पश्चिमी अफ्रिकाका मुलुकहरुमा –बसोवास गर्ने मानिसहरुले. यो ग्रहणको अनुभव लिन पाउने छैनन् । यसै नाङ्गो आखाले  जो कोहिले पनि हेर्न हुने
–यसैवर्ष अर्को खग्रास चन्द्रग्रहण श्रावण ११ गते शुक्रवार राति पनि लाग्दैछ ।
–यदि तपाई धार्मिकहुनुहुन्छ र धर्ममा विश्वास गर्नुहुन्छ भने यही माघ सत्र गते साझ लाग्ने खग्रास चन्द्रग्रहण वृष, कन्या, तुला तथा कुम्भ राशिभएका मानिसले मात्र यो चन्द्रग्रहण हेर्नहुने बताईएको छ भने मेष, मिथुन, कर्कट, सिंह, बृश्चिक, धनु, मकर र मीन  राशि भएका मानिसहरुले हेर्न नहुने बताइएको छ ।

तपाईको प्रतिक्रिया