काठमाडौं – हरियो प्याज शरीरका लागि एकदमै फाइदाजनक छ । यसमा फाइबर, पोटासियम, म्याग्नेसियम, भिटामिन बी आदि पाइन्छन् ।
–हरियो प्याजमा एन्टी–ब्याक्टेरियल र एन्टी–भाइरल तत्व हुन्छन्। जसले शरीरलाई भाइरल इन्फेक्सनबाट बचाउँछ ।
–हरियो प्याज खानेलाई रुघाखोकी र साससम्बन्धी समस्याले त्यति सताउँदैन ।
–भोक नलाग्ने समस्या भएकाहरूका लागि पनि हरियो प्याज लाभदायी छ । यसले भोक बढाउन मद्दत गर्छ ।
–हरियो प्याजले पाचन क्रियामा सुधार ल्याउँछ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: आइतबार, माघ १४, २०७४
प्रकाशित समय: १६:५२:०९