Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – हरियो प्याज शरीरका लागि एकदमै फाइदाजनक छ । यसमा फाइबर, पोटासियम, म्याग्नेसियम, भिटामिन बी आदि पाइन्छन् ।

–हरियो प्याजमा एन्टी–ब्याक्टेरियल र एन्टी–भाइरल तत्व हुन्छन्। जसले शरीरलाई भाइरल इन्फेक्सनबाट बचाउँछ ।

–हरियो प्याज खानेलाई रुघाखोकी र साससम्बन्धी समस्याले त्यति सताउँदैन ।

–भोक नलाग्ने समस्या भएकाहरूका लागि पनि हरियो प्याज लाभदायी छ । यसले भोक बढाउन मद्दत गर्छ ।

–हरियो प्याजले पाचन क्रियामा सुधार ल्याउँछ ।

तपाईको प्रतिक्रिया