Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

टोकियो – के तपाई महत्वपूर्ण नेपाली टुलहरु एउटै एपमा होस् भन्ने चाहनुहुन्छ ? त्यसो हो भने तपाइको लागि मेरो कलम मोबाइल एप प्रभावकारी हुन सक्छ । यस एपबाट सजिलै नेपाली यूनिकोड टाइप गर्न सकिन्छ ।
नेपालीबाट अंग्रेजी र अंग्रेजीदेखि नेपालीमा तिथिमिति परिवर्तन गर्नका लागि पनि उत्तिकै महत्वपूर्ण छ । आज नेपाली रुपैयाँ विदेशी मुद्राको तुलनामा कस्तो छ ? विदेशी विनिमय दर पनि यसै एपमा थाहा पाउन सकिन्छ ।

देशभरका एफएम रेडियोदेखि दैनिक राशिफल एवं क्यूआर कोर्ड स्क्यानर सम्मको फिचर यस एपमा उपलब्ध छ । एप डाउनलोड गर्न गुगलको प्लेस्टोरमा गएर मेरो कलम सर्च गर्नुपर्ने हुन्छ । नेपाली फन्ट प्रीतिदेखि युनिकोड परिवर्तनका लागि उपयोगी ब्लग मेरो कलमले हालै यो एप सार्वजनिक गरेको हो ।

ब्लग लिंक : https://www.merokalam.com
एपलिंक : https://play.google.com/store/apps/details?id=com.allsolutioninfotech.merokalam&hl=en

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया