आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – स्वस्थ रहनका लागि मानिसले उचाइमा जति ध्यान दिन्छ, त्यति नै उमेरअनुसारको तौलमा ध्यान दिन जरुरी हुन्छ । शारीरिक विकासमा तौलको पनि महत्वपूर्ण भूमिका हुन्छ । कम वा बढी तौल हुनुसमेत शारीरिक रोग हो ।

उमेरअनुसारको सन्तुलित तौलले मानिस स्वस्थ रहेको मापन गर्छ । यसै विषयमा इन्डिया काउन्सिल अफ मेडिकलले उमेरअनुसार तौलको मापदण्ड तयार पारेको छ । भारत र नेपालका जीवनशैली तथा भूधरातल एउटै प्रकृतिको भएकाले नेपालीका लागि पनि यो सान्दर्भिक हुन सक्छ ।

त्यसैले यहाँ १८ वर्षसम्म मानिसको तौल कति हुनेबारे यहाँ उल्लेख गरेका छौँ । जसमा केटा र केटीको तौल फरक रहने बताइएको छ । बच्चा जन्मिएको दुई महिनासम्ममा शिशुको तौल ३ देखि ३ दशमलव ३ किलोग्राम हुनुपर्ने उल्लेख छ । त्यस्तै, १८ वर्ष पुग्दा केटाको तौल ६५ र केटीको ५४ किलोग्राम हुन आवश्यक रहेको बताइएको छ । तौललाई उमेरअनुसार यसरी व्यवस्थित गर्न आवश्यक छ :

तपाईको प्रतिक्रिया