काठमाडौं – साहित्यकार प्रेमा शाहको निधन भएको छ। अमेरिका रहँदै आएकी शाहको उपचारकै क्रममा साल्ट लेक सिटीस्थित इन्टर माउन्टेन हस्पिटलमा आज निधन भएको हो।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
उहाँका कथा संग्रहहरु ‘पहेँलो गुलाफ’, ‘विषयान्तर’ प्रकाशित छन्। ‘मम्मी’ उपन्यास उहाँको एकल हो भने संयुक्त लेखन रहेको ‘आकाश विभाजित छ’ का लागि पनि उहाँले कलम चलाउनुभयो। उहाँका साहित्यका यौन विद्रोह र मनोविज्ञान प्रमुख रुपमा आएको हुन्छ।
नारी सञ्चेतना र विसंगत पक्षलाई पनि उहाँले कथामार्फत उजागर गर्नुभएको छ। शाहले २०४५ सालको ‘मैनाली कथा पुरस्कार’समेत प्राप्त गर्नुभएको छ । उहाँ नेपाली चलचित्रकी अभिनेत्री जल शाहकी आमा हुनुहुन्छ ।
प्रकाशित मिति: बिहिबार, पौष ०६, २०७४
प्रकाशित समय: १४:४२:२७