Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं  – सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ बुधबार तोलाको ५६ हजार २ सय रुपैयाँ तथा चाँदीको भाउ ७ सय ७० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार स्थिर रहँदै तोलाको ५६ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बुधबार तोलामा २ सय रुपैयाँ बढेको हो । यस्तै चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ बढेर ७ सय ७० रुपैयाँमा कारोबार भैरहेको छ ।

तपाईको प्रतिक्रिया