काठमाडौं – पाकिस्तानले गत भदौको बाढी र पहिरोका कारण घरबारविहीन भएका नेपालीको पुन:स्थापनाका लागि १० करोड रुपैयाँ (एक मिलियन अमेरिकी डलर) सहयोग गरेको छ ।
नेपालका लागि पाकिस्तानका राजदूत मजर जावेदले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा बिहीबार भेटेर सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।
उनले भर्खरै गएको बाढीका कारण घरबारविहीन भएकालाई पुन: बसोबास र पुनर्निर्माणका लागि सहयोग रकम दिएको र सानै भए पनि टेवा पुग्ने अपेक्षा गरेको बताए ।
न्युयोर्कमा आयोजित राष्ट्रसंघ महासभामा प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको साइडलाइन भेट वार्तामा पाकिस्तानी प्रधानमन्त्रीले नेपालमा गएको बाढीपहिरोप्रति गहिरो चासो राख्दै सघाउने प्रतिबद्धता जनाएका थिए ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शुक्रबार, कार्तिक १०, २०७४
प्रकाशित समय: १०:२८:३३