टोकियो-एसियाकै सबैभन्दा ठुलो भनिएको ३० औ अन्तर्राष्ट्रिय फिल्म महोत्सव जापानको टोकियोमा शुरु भएको छ।
८८ देशका १५ हजार भन्दा बढी विभिन्न क्षेत्रका अभिनेता र निर्देशकहरुको सहभागिता रहेको सो महोत्सव बुधबार टोकियोमा उद्घाटन गरिएको हो ।
अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा १५ वटा फिल्म सर्वोच्च टोकियो ग्राफी पुरस्कारका लागि छनोट हुनेछन ।
जापान र विदेशबाट आएका अभिनेता र निर्देशकहरू सो कार्यक्रममा आउदा उनीहरुका समर्थकसंग हात मिलाउदै तिनीहरूको अटोग्राफहरू प्रदान गरेको दृश्य रोचक देखिन्थ्यो ।
विभिन्न देश र विधाका २०० भन्दा बढी चलचित्र प्रदर्शन गरिने उक्त्त महोत्सव ३ नोभेम्बरसम्म संचालन हुनेछ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बिहिबार, कार्तिक ०९, २०७४
प्रकाशित समय: ९:३५:२६