Deneme Bonusu Veren Siteler
बिहिबार, पौष २५, २०८१
Thursday, January 9, 2025

टोकियो–अटोमोबाइलस् र रसायनिकको मागमा आएको वृद्धिले निर्यात बढ्दा जापानमा सेप्टेम्बर महिनामा व्यापार अघिल्लो वर्षको भन्दा ४० प्रतिशतले वृद्धि भएको छ ।
वित्तिय मन्त्रालयको तथ्यांक अनुसार विश्वको तेस्रो सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक जापानको व्यापार ६७०.२ विलियन येनले बढेको जुन अघिल्ले वर्षको भन्दा ३७.७ प्रतिशतले बढी रहेको छ । यो तथ्य बजारको अपेक्षाभन्दा ५६० विलियन येनले बढी रहेको देखिन्छ ।
१० औ महिनामा लगातार रुपमा अटोमोबाइल, इलेक्ट्रोनिक र रासायनिक उत्पादनहरुमा निर्यात बढेको छ । आयातमा ९ औं महिनामा १२ प्रतिशतले वृद्धि भएको यो मुख्य गरेर कोइला र कच्चा तेलमा बढी रहेको छ ।
वित्तिय मन्त्रीका अनुसार अमेरिकी डलरको तुलनामा जापानी येन सेप्टेम्बरमा ७.५ प्रतिशतले सस्तो हुन गएको जुन अघिल्लो वर्षको तुलनामा जापानका लागि महँगो आयात हुन गयो । अमेरिकासँग जापानको राजनैतिक संवेदनशीलता ५.१ प्रतिशतले बढ्न पुगेको छ ।
दुई राष्ट्रबिचको व्यापारले अमेरिकाको साथ प्रवाह गर्दै १९९० को दशकमा दुई देशबिचको युद्धले हालैको राष्ट्रपति प्रशासनको ‘हट–बटन’ मुद्धा कम भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अर्को महिना हुने जापान भ्रमणले आफ्ना लक्षित विश्वभरका देशहरुमा हुने ‘अनुचित’ व्यापारिक अभ्यास रोक्न सहयोगी हुनेछ ।
युरोपेली युनियनसँग जापानले गत दुई महिनामा पहिलोपटक थप व्यापार बढायो भने चिनसँगको व्यापार घाटा ४८.५ प्रतिशत रहेको छ ।***

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया