Deneme Bonusu Veren Siteler
बुधबार, पौष २४, २०८१
Wednesday, January 8, 2025

काठमाडौं – महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख डीएसपी नवीनकृष्ण भण्डारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।

थुनुवासँग पाँच लाख रुपैयाँ घूस खाएको आरोपमा भण्डारीलाई अख्तियारले नियन्त्रणमा लिएको हो । डीएसपी भण्डारीलाई आज प्रहरी कार्यालयबाटै घूस रकमसहित नियन्त्रणमा लिएको अख्तियार स्रोतले जनाएको छ ।

नियन्त्रणमा लिइएका डीएसपीलाई अख्तियारले हिरासतमा राखी थप अनुसन्धान अघि बढाएको छ ।

New Feature Coming Soon
तपाईको प्रतिक्रिया