सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

काठमाडौं – मेघराज सापकोटा र समुद्र राज पौडेलको दसै तिहार गीत गरीब बजारमा आएको छ । समुद्र राज पौडेलको स्वरमा सजिएको यस गीतमा रामु खड्काको उत्कृष्ट लय रहेको छ । मालती डिजिटल प्रा.लीले बजार व्यवस्थापन गरेको यस गीतको शब्द मेघराज सापकोटा कै रहेको छ । विक्रम चौहानले निर्देशन गरेको म्युजिक भिडियोमा आसा खड्का र विपेश घिमिरेले जिवन्त अभिनय गर्नुभएको छ ।

https://www.youtube.com/watch?v=GRYs0St35Xo&feature=youtu.be

तपाईको प्रतिक्रिया