काठमाडौं – नेपाली फेसन डिजाइनरहरुबीच शुक्रबार राजधानीमा उत्कृष्ट कलाका लागि प्रतिश्पर्धा हुने भएको छ । अन्नपूर्ण होटलमा हुने प्रतियोगितामा विभिन्न डिजाइनरका सिर्जना प्रस्तुत गरिनेछ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
फेसन डिजाइनरबीच प्रतिश्पर्धा गराउने उद्देश्यले आयोजना हुन लागेको कार्यक्रम ‘भोयज अफ क्रिएसन’को तेस्रो संस्करण अन्तर्गत शुक्रबार ३१ डिजाइनरले प्रतिश्पर्धा गर्ने भएका छन् ।
रोजिन शाक्यको कोरियाग्राफी रहने प्रतियोगिता पुरस्कारका लागिमात्र सीमित नरही फेसन डिजाइनको गुणस्तर, सिर्जनात्मक क्षमता तथा व्यावसायिकता अभिवृद्धिका लागिसमेत कोसेढुंगा हुने आयोजकको दावी छ ।
प्रतियोगितामा उत्कृष्ट हुने डिजाइनरलाई ‘डिजाइनर अफ दि इयर’ घोषणा गरिने छ ।
प्रकाशित मिति: बिहिबार, भाद्र २९, २०७४
प्रकाशित समय: १२:२५:३६