जापानमा तयार भयो, झ्याम झ्याम नचाउने तीज गीत (भिडियोसहित)
टोकियो – नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा बजारमा धेरै तीजका गीतहरु आएका छन्।
यसैबिच जापान मै रहेर लोकसंगित क्षेत्रलाई माया गर्ने कलाकार द्धय यदुराम सापकोटा र सुर्य खड्काले यो बर्षको तीजमा नचाउने खालको गीत लिएर आउनुभएको छ ।
४ जना कलाकार सुर्य खड्का, यदुराम सापकोटा, सन्ध्या बुढा, सीता श्रेष्ठको स्वरमा सजिएको गीतमा शब्द यदुराम सापकोटाले लेख्नुभएको छ, भने लय सुर्य खड्काले बनाउनुभएको छ ।
त्यस्तै गीतमा अभिनय जापान मै रहेकी सुजता ज्ञवालीले गर्नुभएको छ । गीत सबै जापान मै तयार भएर बजारमा आईसकेको छ । सापकोटा जनसम्पर्क समिती जापान कान्तो क्षेत्रका सभापति समेत हुनुहुन्छ।
वर्गीकृत विज्ञापन
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।