आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – घर वा अन्य निर्माणका लागि सिमेन्ट किन्दै हुनुहुन्छ रु यदि किन्दै हुनुहुन्छ भे तौलमा ठगिन सक्नुहुन्छ । सिमेन्ट किन्दा जोखेर मात्रै लिनुहोला ।

बजारमा कम तौलका सिमेन्ट बोरा छ्याप्छ्याप्ती भेटिन थालेका छन् । अनुगमनको क्रममा एक बोरामा (५० किलोको बोरा) ८ किलोसम्म कम तौल फेला परेको छ ।

घर निर्माण गर्दा करिब २ सय बोराभन्दा बढी नै सिमेन्ट चाहिन्छ । जसअनुसार एउटा घरमा सय किलोसम्म ठगी हुँदै आएको जानकारहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया