Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

मोरङ  – मोरङको कानेपोखरी गाउँपालिकाको अध्यक्षमा एमालेका ताराबहादुर काफ्ले विजयी हुनुभएको छ । उहाँले ६ हजार ५ सय ९ मत ल्याउनु भएको छ । उपाध्यक्षमा पनि एमालेकी राजकुमारी इङ्नाम विजयी हुनुभएको छ ।

तपाईको प्रतिक्रिया