Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

बर्दिया –  बर्दियाको बाँसगढी नगरपालिकामा नेकपा एमालेका शालिकराम अधिकारी मेयर विजय हुनु भएको छ । उहाँले ८७८५ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका विनाराम थारुले ७८२२ मत प्राप्त गर्नु भएको छ । त्यसैगरी उपमेयर पदमा नेकपा एमालेकै सुष्मा चौधरी विजयी हुनु भएको छ ।

उहाँले  ९२९५ मत प्राप्त गर्नु भएको छ । उहाँका निकटतम प्रतिस्पर्धी भुमि विकालुले ७३४८ मत प्राप्त गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया