Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

मोरङ  – मोरङको सुन्दर हरैचाको मेयरमा कांग्रेसका शिव ढकाल विजयी हुनु भएको छ । उहाँ १६ हजार ८ सय २१ मत ल्याएर विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्दी एमालेका केदार गुरागाईंले १५ हजार ८ सय ५३ मत प्राप्त गर्नुभएको छ ।

उपमेयरमा भने एमालेकी धना तामाङ विजयी हुनभएको छ ।  उहाँले १५ हजार २ सय ७८ मत प्राप्त गर्नुभएकाे छ भने उहाँकी प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विन्दा दहाल थापाले १३ हजार ९० मत प्राप्त गर्नुभएकाे छ ।

तपाईको प्रतिक्रिया