आइतबार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

डडेलधुरा – पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामै नेपाली कांग्रेसले आफ्नो पकड गुमाएको छ ।

आन्तरिक विवाद, टिकट वितरणमा असन्तुष्टि र नेता कार्यकताकै प्रत्यक्ष अन्तर्घातपछि जिल्लाका मुख्य तीन गढमै पार्टी पराजित हुन पुग्यो ।

७ स्थनीय तह रहेको डडेलधुरामा काँग्रेसले अजयमेरु गाउँपालिका, नवदुर्गा गाउँपालिका र अमरगढी नगरपालिकाको नतिजा दोस्रो पार्टीलाई सुम्पियो ।

तपाईको प्रतिक्रिया