Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

रुपन्देही – रुपन्देहीको देवदह नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका हिरा खत्री विजयी हुनुभएको छ । उहाँले १० हजार १ सय ७६ मत ल्याउनुभयो । उहाँका प्रतिस्पर्धी एमालेका टिकाराम चापागाइर्एले १० हजार ९८ मत पाउनुभयो ।

उपप्रमुखमा भने एमालेकी विद्यालक्ष्मी गुरुङले १० हजार २ सय २१ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी माओवादी केन्द्रकी टीका न्यौपानेले ७ हजार ६६ मत पाउनुभयो ।

तपाईको प्रतिक्रिया