Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

कैलाली – कैलालीको टीकापुर नगरपालिकाको मेयरमा नेकपा एमालेका तपेन्द्र रावल विजयी हुनु भएको छ । उहाँले ५ हजार ९५९ मत ल्याएर विजयी हुनु भएको हो । उहाँका प्रतिस्पर्धी माओवादी केन्द्रका ललित थापाले ५६१० मत प्राप्त गर्नुभयो ।

उपमेयरमा कांग्रेसकी केशरी विष्ट ६२२६ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी माओवादी केन्द्रकी आशा चौधरीले ५५५३ मत प्राप्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया