Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

बर्दिया – बर्दियाको राजापुर नगरपालिकाको मेयर पदमा माओवादी केन्द्रका शिव थारु प्रतिकले ९४९७ मत प्राप्त गरी विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दिपक जंग शाहले ८६०६ मत प्राप्त गर्नु भएको छ ।

त्यस्तै उप मेयरमा माओवादी केन्द्रकी मनकला कुमारी चौधरीले ९२१९ मत प्राप्त गरी विजयी हुनु भयो । उहाँका निकटतम प्रतिस्पर्धी तारा चौधरीले ८५७० मत प्राप्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया