Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – मोरङको विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले आफ्नो अग्रता कायमै राखेको छ । कांग्रेसका तर्फबाट मेयरका उमेदवार भीम पराजुलीले ६३४३ मत प्राप्त गर्नु भएको छ ।

एमालेका विनोद ढकालले ४३९१ मत प्राप्त गर्नु भएको छ भने संघीय समाजबादीका उमेशकुमार यादवबको ३९०७ मत प्राप्त गर्नु भएको हो ।  विराटनगरमहानगरमा १ लाख १२ हजार ८३२ मतदाता छन् ।

विराटनगर महानगरमा ११९ मतदान केन्द्र तोकिएको थियो । मोरङमा ७० प्रतिशत मतदान भएको छ ।

तपाईको प्रतिक्रिया