Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

मोरङ  – मोरङको रतुवामाई नगरपालिकाको मेयरमा कांग्रेसका रविन राई विजयी हुनु भएको छ । राईले ९ हजार ८ सय ९५ मत प्राप्त गर्नु भएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका टेकेन्द्र पोमुले ८ हजार १ सय मत प्राप्त गर्नु भएको निर्वाचन अधिकृत दिपक कोइरालाले जानकारी दिनुभयो । त्यस्तै उपमेयरमा एमालेकी दयामन्ता चुडालले जित हात पार्नु भएको छ ।

उहाँले ८ हजा ३ सय ७२ मत प्राप्तगर्नु भयो । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी फूलवती गोडीले ८ हजार ३ सय १३ मत प्राप्त गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया