Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

रुपन्देही – रुपन्देहीको ओमसतिया गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । केन्द्रका हिराकुमार केवट २ हजार ४ सय ४२ मत ल्याएर अध्यक्षमा विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका मञ्जितकुमार यादवले २ हजार ३ सय ११ मत ल्याउनुभयो । उपाध्यक्षमा केन्द्रकै सुन्दरमती हरिजन विजयी हुनुभएको छ ।

उहाँले २ हजार २ सय ६४ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अमृता उप्रेतीले २ हजार १ सय ७२ मत प्राप्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया