Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

काठमाडौं – अछामको तुर्माखाद गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा कांग्रेसका पुष्प शर्माले ३६९१ मत ल्याएर बिजयी हुनुभएको हो ।

उहाका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका पदम बुढाले ३०३७ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा नेपाली कांग्रेसका अमृता बुढाले ३३९२ मत ल्याएर बिजयी हुनुभएको छ ।

कटतम प्रतिद्वन्दी एमालेका गोमती शाहीले ३३२८ मत प्राप्त गर्नभयो ।

तपाईको प्रतिक्रिया