Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

बझाङ – बझाङको सुर्मा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका नरबहादुर बोहरा १७ सय ४८ मत ल्याएर विजयी हुनुभएको हो । एमालेका शेरबहादुर बोहराले १६४६ मत ल्याउनुभयो ।

यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसकै सुनिता पुजारा १७४१ मतसहित विजयी हुनुभयो । एमालेकी मातादेवी बोहराले १६९५ मत ल्याउनुभयो । सुर्मा गाउँपालिकाको ५ वडा मध्ये ३ नम्बरमा एमाले तथा  १, २, ४ र ५ मा  कांग्रेस विजयी भइसकेको छ ।

तपाईको प्रतिक्रिया