Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

बाजुरा – बाजुराको त्रिवेणी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रामसिंह रावल विजयी हुनुभएको छ । उहाँले ३३६५ मत ल्याउनुभयो । मेयरमा एमालेका जंग बुढाले २१९४ मत ल्याउनुभयो ।

उपमेयरमा कांग्रेसकै राधिका सुनारले ३३९२ मत ल्याएर विजयी हुनुभएको छ । एमालेकी पार्वती थापाको २०७० मत आएको छ ।

तपाईको प्रतिक्रिया