Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

पाल्पा – पाल्पामा मतदानको लागि लाईनमा उभिएका ८४ बर्षिय पूर्णचन्द्र भट्टराईको ज्यान गएको छ । अरननिको आधारभुत बिद्यालय यम्घाको मतदान केन्द्रमा भोट दिन लाईनमा उभिनुभएका भट्टराई एक्कासी ढलेको र उहाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

तपाईको प्रतिक्रिया