Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

ताप्लेजुङ – ताप्लेजुङका १९ वटा मतदान केन्द्रमा तोकिएको समयभन्दा ढिला गरी मतदान प्रक्रिया सुरु भएको छ ।

मैवाखोला गाउँपालिकाको ठोट्ने आधारभूत मतदान केन्द्रसहित अन्य केन्द्रमा राजनीतिक दलका प्रतिनिधी ढिला पुगेपछि मतदान प्रक्रिया ढिला गरी सुरु भएको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ ।

एक नगरपालिका र आठ गाउँपालिका रहेको ताप्लेजुङमा ७० हजार ७७८ मतदाता छन् ।

तपाईको प्रतिक्रिया