Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

बर्दिया – नेकपा एमालेका नेता वामदेव गौतमले मतदान गर्नुभएको छ । नेता गौतमले बाँसगढी नगरपालिकाको त्रिभुवन मावि पकौरा मतदान केन्द्रबाट बिहान मतदान गर्नुभएको हो । बर्दियामा अहिले घाम लागेको छ र त्यहाँ उत्साहपूर्ण रुपमा मतदान भइरहेको छ ।

तपाईको प्रतिक्रिया