Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

काठमाडौं – एप्पलको आइफोन एट लञ्च हुने मिति नजिकिँदै गएको छ । स्मार्टफोनका मेमोरी चिप बनाउने कम्पनीहरुलाई भ्याइनभ्याइ छ । दुनियाभरका इलेक्ट्रोनिक कम्पनीहरुले मेमोरी चिप तयार गरी भण्डारण गरिरहेका छन् । उनीहरुलाई डर छ कि आइफोन एट लञ्च भएसँगै बजारमा मेमोरी चिप्सको अभाव हुनेछ ।

यसले एप्पल तथा सामसुङ जस्ता ठूला कम्पनीहरुलाई कुनै फरक नपार्ने बताइएको छ । अभावबाट बच्नका लागि केही कम्पनीहरुले पहिले नै अर्डर दिइसकेका छन् ।
चिप बनाउने प्रविधि समयसँगै निकै जटिल बनिरहेको छ । यसमा लागतको तुलनामा मुनाफा कम छ । जसका कारण केही चिप्सको मूल्य एक वर्षभित्रमा तीन गुणा भन्दा धेरै बढिसकेको छ ।

यसको असर DRAM र NAAD चिप्समा देख्न सकिन्छ । NAAD चिप्सले बजारमा धेरै कठिनाइको सामना गर्नुपर्ने हुनसक्दछ । हरेक वर्ष NAAD चिप्सको झन्डै १८ प्रतिशत हिस्सा एप्पलले खरिद गर्दछ । चिप मेकरहरुले चिप्सको उत्पादन बढाउनका लागि यसका धेरै रकम लगानी गर्न सुरु गरेका छन् । -एजेन्सी

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया