Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

काठमाडौं – काठमाडौं महानगरको जारी मतगणनामा उपमेयरमा नेपाली कांग्रेसकी हरिप्रभा खड्गीले ११ हजार भन्दा बढी मतको अग्रता लिनु भएको छ । काठमाडौंको झण्डै आधा मत गणना भएको छ । जसमा खड्गीले २८ हजार ७६८ मत पाउनु भएको छ भने, उहाँलाई पछ्याइरहनु भएको राप्रपाका उम्मेदवार राजाराम श्रेष्ठले १७ हजार ४८४ मत पाउनु भएको छ ।

काठमाडौं महानगरपालिकाको अहिलेसम्म ९४ हजार ५०८ मत गणना भएको छ ।

पछिल्लो मत अपडेट अनुसार 

मेयर

विद्यासुन्दर शाक्य (नेकपा एमाले)– ३०८१८

राजुराज जोशी (नेपाली कांग्रेस)– २१९३९

रन्जु दर्शना (विवेकशील नेपाली)– ११९९९

किशोर थापा (साझा पार्टी)– ९१२७

सर्वोत्तम डंगोल (माओवादी केन्द्र)– ३३९३

उपमेयर

हरिप्रभा खड्गी (कांग्रेस)- २८७४०

राजाराम श्रेष्ठ (राप्रपा)- १७३२४

निरूपमा यादव (साझा पार्टी)- ५८४८

सुशीला पाैडेल (माअोवादी केन्द्र)- ४५२२

तपाईको प्रतिक्रिया