Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

काठमाडौं – चितवनको खैरहनी नगरपालिकामा एमाले विजयी भएको छ । मेयरमा एमालेका लालमणि चौधरीले १० हजार ७ सय १७ मत ल्याउनु भयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजेन्द्र प्रसाद चौधरीले ९ हजार ७ सय ३३ मत पाउनु भएको छ ।

उपमेयरमा एमालेकी सुनिता थपलिया खरेल विजयी हुनु भएको छ । उहाँले १० हजार ४ सय ५१ मत र निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी शुसिलादेवी उप्रेतीले ९ हजार ८ सय ४८ मत पाउनु भएको छ ।

तपाईको प्रतिक्रिया