Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

चितवन  – भरतपुर महानगरपालिका मेयरमा नेकपा एमालेका देवी ज्ञवालीले अग्रता बढाउनुभएको छ । उपमेयरमा कांग्रेसकी पार्वती शाह अघि हुनुहुन्छ ।

भरतपुर महानगरपालिका
(मेयर)
(एमाले) देवी ज्ञवाली – २२ हजार १ सय ४४
(माओवादी–कांग्रेस गठबन्धन) रेणु दहाल – १९ हजार ७ सय ५७

उपमेयर
कांग्रेस, पार्वती शाह – २२ हजार ६ सय १०
एमाले, दिब्या शर्मा – १९ हजार ६ सय ७१

 

तपाईको प्रतिक्रिया