Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

काठमाडौं – काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसको अग्रता छ ।  मेयरमा कांग्रेसका उपेन्द्र कार्की ७ हजार ८ सय ९१ मतसहित अगाडि हुनुहुन्छ । एमालेका मेयरका उम्मेद्वार कृष्णहरि थापाको ७ हजार ६ सय ८० मत छ ।

उपमेयरमा भने एमालेकी उम्मेद्वार बिन्दु सिम्खडा ८ हजार ८७ मत ल्याएर अगाडि हुनुहुन्छ । कांग्रेसकी उम्मेद्वार अनिता अधिकारी ७ हजार ५ सय ९१ मत सहित उहाँलाई पछ्याइरहनु भएको छ ।

तपाईको प्रतिक्रिया