Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

काठमाडौं – काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको आन्तिम मतपरिणाम आज दिउँसोसम्म सार्वजनिक गर्ने तयारी भएको छ । १३ वटा वडा मध्ये १ र २ को मात्र मतपरिणाम आउन बाँकी छ । १ र २ वडाको अहिले मतगणना भइरहेकाले दिउँसो सम्म अन्तिम परिणाम आउने निर्वाचन अधिकृत बिदुर कोइरालाले जानकारी दिनुभयो ।

अहिलेसम्मको मतगणनामा एमालेले अग्रता लिएको छ  । एमालेको प्रतिद्वन्द्वी कांग्रेस झण्डै दुई हजार मतले पछि छ । बुढानिलकण्ठ नगरपालिकाको १३ वटा वडा मध्ये २ वटामा कांग्रेस र ९ वटा वडामा एमले विजयी भएको छ ।

तपाईको प्रतिक्रिया